प्रमोदसँगको “मस्ती सिन” बाहिरिएपछि विवादमा तानिइन प्रिंयका कार्की

चलचित्र ‘कथा काठमाडौं’ मा  दिएको सिनका कारण नायिका प्रिंयका कार्की विवादमा तानिएका छिन् । उक्त चलचित्रको ‘रातका कुरा’ बोलको गीतको भिडियो अहिले युट्युबमा भाइरल बन्न पुगेको छ । 
हालसम्म ७ लाख ३० हजारभन्दा बढीले हेरेको उक्त गीत गायिका इन्दिरा जोशीले गाएका हुन । जहाँ  प्रियंका कार्की र प्रमोद अग्रहरीको अभिनय देख्न पाइन्छ  ।  उक्त भिडियोमा प्रिंयकाको  नग्न तथा यौनजन्य सामग्री देख्न पाइन्छ  । गीतको भिडियोलाई युट्युबले नग्न र यौनजन्य सामग्रीको रूपमा राखेसँगै चलचित्र निर्माण टोली राखिदिएको मात्र छैन । उक्त गीत र घिडियोलाई लिएर नकारात्मक टिप्पणी आएका छन् । 

भिडियोमा प्रमोदले प्रियंकाको यौन अंगमा हात पुर्याएको तथा ब्रा फुकालेको दृश्य छ । उक्त दृश्यलाई लिएर दर्शकले आलोचना गरेका छन् । त्यस्तै, गायिका इन्दिरा पनि विशेष भूमिकामा देखिएको गीतको भिडियोमा उत्तेजित चुम्बन दृश्यसमेत राखिएको छ । आलोचकले प्रियंकाप्रति अलि बढी टिप्पणी गरेका छन् ।  भिडियो हेरेका दर्शकले प्रियंकाले आफ्नो स्तरअनुसारको चलचित्र नखेलेको, पैसाको लागि जस्तो पायो त्यस्तै चलचित्रमा काम गरेको आरोप लगाएका छन् ।
यद्यपि  चलचित्रकी निर्देशक संगीताले कथाअनुसार नै गीतमा अन्तरंग दृश्य राखेको दाबी गर्दछिन्  । यो चलचित्र असोज १२ मा रिलिज हुने तयारीमा छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र निर्देशक संगीताको पहिलो हो । 

इन्गेजमेन्ट गरेर अमेरिका पुगेकी अभिनेत्री प्रियंका कार्कीले आफ्नी प्रेमी आयुष्मान देशराज जोशीलाई संझिएकी छिन् । प्रियंकाले आयुष्मानलाई संझिदै दुइको तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेकी छन् ।

 

kzSsng2QRHY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here