लोकसेवा कसरी पास गर्ने ? राशी अनुसार कुन बिषयको तयारी गर्दा मिल्छ सफलता

लोक सेवा परीक्षा कसरि पास गर्ने ? राशी अनुसार कुन बिषयको तयारी गर्दा सजिल्लै सफलता मिल्छ ? बिद्या सबैको लागि चाईन्छ बिद्या,बुद्दि मान सम्मान सबैको इक्ष्य चाहानाको बिषय पनि हो । बिद्या कसरि प्राप्त हुन्छ त ? बिद्या प्राप्ति गर्ने के के विधि विधानहरु छन् ? कसरि बिद्या प्राप्ति गरेर सरकारी जागिरको लागि नेपाल सरकारको लोक सेवा आयोगमा कसरी नाम निकाल्न सकिन्छा ? बरिष्ठ वास्तुबिद तथा ज्योतिष डा. उत्तम उपाध्याय न्यौपाने बाट जानुहोस बहुउपयोगी जानकारी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here