सर्वोच्चको फैसलाले देशको राजनीति अस्थिरतातर्फ : उपप्रधानमन्त्री पोखरेल

सरकारका उपप्रधानमन्त्री इश्वर पोख्रेलले सर्वोच्चको फैसला मानेपनि सम्मान गर्न नसकिने बताएका छन् ।

प्रतिनिधि सभा पुनस्स्थापना हुने सर्वोच्‍च अदालतको निर्णयपछि मध्यराति १२ः०८ ट्‍वीट गर्दै निर्णय माने पनि सम्मान गर्न नसकिने बताएका हुन् ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि टिप्पणी गर्दै उपप्रधानमन्त्री पोख्रेलले सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने भन्दै निर्णयलाई माने पनि सम्मान गर्न नसकिने बताएका हुन् ।

साथै उनले कानुनको आवरणमा प्रधानमन्त्रीको ताजा जनादेश लिने प्रयत्नलाई निस्तेज बनाउने काम भएको टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here