प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं। प्रदेश १ मा सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीहरुले राजीनामा दिएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाभित्र देखिएको विवाद प्रदेशसम्म  पनि देखिन थालिएको छ ।  इन्द्र हाङ्बोका अनुसार भीम आचार्यको प्रस्तावमा ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here