सोलुखुम्वुमा आए नयाँ सिडिओ शाही

सोलुखुम्वुकी प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) मन्त्रालयमा तानिएकी छिन् ।

गृह मन्त्रालयले आइतबार प्रजिअ सुवेदीलाई मन्त्रालय बोलाउँदै मन्त्रालयका उपसचिव गणेश विक्रम शाहीलाई सोलुखुम्बुको जिल्ला प्रमुख बनाई पठाएको हो । माओवादीसँग कुरा नमिलेपछि आचार्यको सरुवा गर्न गृहमा दबाब आएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here