स्वास्थ्य कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस सर्दैन

पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ। कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here