अनलाइन निवेदनको आधारमा मात्र कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारीको सरुवा अब अनलाइनबाट प्रप्त निवेदनका आधारमा मात्र हुने जनाएको छ ।

मन्त्रालयले सरुवा माग गर्ने कर्मचारीहरूलाई अनलाइन निवेदनको साथमा आवश्यक कागजात र परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य पठाउन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here