मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि, कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत श्री तिल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको थियो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here