स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त

सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ। उप्रेती पूर्व स्वास्थ्य सचिव हुन् । विसं २०३५ सालमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका डा उप्रेतीले जागिरे जीवनमा हे अ , मे अ,, बरिष्ठ मेडिकल अधिकृत, जिल्ला स्वास्थ्य प्रमुख, निर्देशक, महानिर्देशक, प्रमुख विशेषज्ञ हुँदै सचिवसम्म बनेर अवकाश पाएका व्यक्ति हुन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here