भुवन केसीले हाले साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्धा

अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्धा दर्ज गरेका छ । आज केसीले जिल्ला अदालत काठमाडौंमा नायिका साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ज गरेका हुन् ।

यसअघि अभिनेता केसीले साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै चलचित्र कलाकार संघमा छानबिनको लागि उजुरी दिएका थिए। नायिका साम्राज्ञीले अभिनेता भुवन केसीले आफमाथि दुर्व्यवहार गरेको भन्दै भिडियो सार्वजानिक गरेकी थिइन । त्यो सँगै भुवन र साम्राज्ञीबीचको मनमुटाब बढ्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here