नेपाली हिरोइनका चर्चित यौनकाण्ड यीनौ हुन्

नेपाली समाजमा यौन अझै पनि खुल्ला छैन । यौनका बिषय उठाउदा अहिले पनि हाम्रो समाजमा टाउको निहुराउने चलन छ ।तर कहिलेकाहि चलेका सेलेब्रेटीको त्यस्ता केहि गोप्य कुराहरु सार्वजनिक भएका छन, जसले कतिपयको जिन्दगी नै बर्बाद पारेको छ ।

अचानक वा दुर्घटना नै किन नहोस् ? श्रीषा कार्कीदेखि, नम्रता श्रेष्ठ, पुजा लामासम्मले यस्तो दुर्गति भोगेका छन ।पुराना नायिका श्रीषा कार्कीले आफ्नो नाङगो तस्वीर सार्वजनिक भएपछि आत्महत्या नै गरिन । उनले भैसेपाटीस्थित घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन । हास्य कलाकार प्रकाश ओझा र मोडल ज्योति खड्काबीचको यौन काण्ड पनि चर्चित सेलेब्रेटी यौनकाण्ड हो ।उनीहरुको नुहाउदै गरेको नग्न तस्वीरहरु सार्वजनिक भएका थिए । त्यसबेला अश्लील भिडियो बनाएको आरोपमा प्रकाश जेलमा समेत परे ।

नम्रता श्रेष्ठको यौन भिडियो सबैभन्दा चर्चित यौन काण्ड हो । डि जे तान्त्रिकसँगको उनको यौनक्रिडा सर्वत्र चर्चित बनेको थियो ।नम्रताको फिल्म मेरो एउटा साथी छ रिलिज ताका स्पष्ट अनुहार नै देख्ने सेक्स भिडियो सार्वजनिक भएपछि नम्रता निकै समस्यामा परेकी थिइन । त्यस्तै कुनैबेला चर्चित मोडल पुजा लामाको नग्न तस्वीरले पनि निकै चर्चा पायो । उनले आत्महत्याको प्रयास पनि गरेको भन्ने सुनएको थियो ।तर उनी अहिले बिदेतिर छन । उनी पटकपटक विभिन्न काण्डहरुमा मुछिदै आएकी छिन ।

पुर्व मिस नेपाल जेनिशा मोक्तानको पनि भिडियो सार्वजनिक भएको भनियो । तर भिडियो जेनिशाकै हो भन्ने प्रस्ट थिएन ।यसरी नेपाली हिरोइनहरुको बिशेष गरी सेक्स भिडियो सार्वजनिक भयो । यसबाहेक पनि थुप्रै सेलेब्रेटीको नग्न तस्वीरदेखि गोप्य भिडियोहरु आएको हल्ला बेलाबेलामा सुनिन्छ ।
जापान काण्ड
यी दुवैको दोस्रो भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ । युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् । जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको अवस्थामा र सो क्लाउड कनेक्ट भएको अवस्थामा आफ्नो मोबाइलमा भएका तस्बिर र भिडियो अन्य व्यक्तिले हेर्न सक्छन् ।

जेम्स काण्ड
गत वर्ष नै जेम्स स्कुलमा पढ्ने किशोर–किशोरीको नग्न भिडियो इन्टाग्राममा सार्वजनिक भएको थियो । भिडियो उनीहरुले नै खिचेका थिए । भिडियो क्लिपमा दुवैको अनुहार प्रस्टै देखिन्थ्यो । इन्टाग्राममार्फत सार्वजनिक भएको क्लिप पछि फेसबुकमा रहेको ‘बोका संगठन’ नामक पेजले सबैतिर फैलायो र जेम्स काण्डको रुपमा चर्चा पायो ।

अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको अस्ट्रेलिया काण्डले सामाजिक संजाल तातिएको छ । केहि वर्ष अगाडी यस्तै जापान काण्डले सामाजिक संजाल तातिएको थियो । सामाजिक संजालमा अस्ट्रेलिया काण्ड भाइरल भएपछि उक्त भिडियोमा देखिएकी युवती प्रष्टीकरण दिंदै फेसबुक लाइभमा आएकी छिन । लाईभ भिडियो हुर्नुहोस् सामाजिक सन्जालमा अहिले एक युबतिको आधा तस्बिर निकै भाइरल भएको छ । खास गरि युबा पुस्तामाझ अस्ट्रेलिया कान्ड भन्दै सामाजिक सन्जालमा उनको पोर्न भिडियो सार्बजनिक भएपछी हङामा मच्चिएको हो, एक नारीको मजाक र इज्जत माथी बारम्बार युबाहरुले सामाजिक सन्जालमा खिल्ली उडाएपछी जापानमा बसेर विभिन्न समसामयिक बिषयमा कडा आवाज उठाउदै आउनुहुने ज्वाला सङ्रौलाले फेसबुकमा स्टाटस लेख्दै कडा प्रतिक्रिया जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here