नेपाल बैंक लिमिटेडले लिखित परीक्षा तथा अन्तरवार्तासम्बन्धी सूचना प्रकाशन गरेको छ ।
लोक सेवा आयोगले खुला प्रतियोगात्मक लिखित परिक्षामा सम्लिित उमेदवारहरुमध्ये वर्णनुक्रमअनुसार देहाएको रोल नं तथा नाम थर भएका उमेदवारहरु उर्तीण भई अन्तरवार्ताको लागि छनोट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकशित गरिएको छ ।
थप जानकारीको लागि यो सूचना हेर्नू होला ।

