एकै पटक ६३ सहसचिवको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ सहसचिवको काज सरुवा गरेको छ । गत शुक्रवारको मन्त्रिस्तरीय निर्णयबाटै मन्त्रालयले कतिपय सहसचिवलाई काज सरुवा गरेको छ भने कतिपयलाई कामकाज गर्नेगरी खटाएको हो ।सरुवा भएका सह सचिवहरुमा शोभाकान्त पौडेल,चन्द्रकला पौडेल,राजेश पौडेल,प्रदीपराज अधिकारी,महेश बराल,विष्णुप्रसाद कोइराला,रामचन्द्र ढकाल,सरोज गुरागाई,नारायण शर्मा दुवाडी, काशीराज दाहाल,भूपाल बराल,जीवन सिटौला,प्रदीप कोइराला,रामेश्वर दंगाल,गोकर्णमणि दुवाडी,बाबुराम गौतम,शिवराम न्यौपाने,सुरेश न्यौपाने,जीवनलाल भुषाल,खगेन्द्र रिजाल,थानेश्वर गौतम,ऋृषिराम तिवारी,सुशील ढकाल लगायत छन् ।

सरुवाको सूची हेर्न तल क्लिक गर्नुहोस

Notices-20200705142338363

LEAVE A REPLY