सलह किराबाट बच्न यी विधि अपनाउन विज्ञहरुको सल्लाह

कोरोना कहरकै बेला नेपालमा सलह किरा भित्रिएको छ । अन्नको भण्डार मानिएको प्रदेश नम्बर दुई र प्रदेश नम्बर ५ हुँदै सलह पहाडतिर उक्लिएको छ । विज्ञहरुले भने सलह नियन्त्रणका लागि १४ वटा विधि सार्वजनिक गरेको छ ।

१.सलहलाई आगो बालेर धपाउने,२.हावाको वहाव परिवर्तन गरेर,३.धुवा हुने बस्तु बालेर,४. सहललाई आहारा बाउने जस्तै हाँसलाई खुला छोड्ने,५.थाल ठटाउन र ठूलो आवाज निकाल्ने,६.ठूलो आवाज आउने बाजाहरु बजाउने,७.म्युजिक सिस्टमलाई ठूलो पारेर बजाउने,८किटनासक औषधि प्रयोग गर्ने,९.सलहले प्रजनन गर्न सक्ने स्थानहरु नष्ट गर्ने,१०.लसुन पानी छकर्ने,११.पातमा पिठो छकर्ने,१२.झुल र जालको प्रयोग गर्ने,१३. माकुरोलाई सलह भएको तर्फ छोड्ने
१४ र छेपारोले पनि सलहलाई नष्ट गर्छ

LEAVE A REPLY