नेताहरुको घाँटीमा कोरोना भगाउने ‘जन्तर’

अहिले सांसदहरुको घाँटीमा एउटा कार्ड झुण्डिएको देख्न सकिन्छ । कोरोना भाइरस भगाउने कार्ड भिरेर नेता तथा सांसदहरु हिडिरहेको भेटिन्छ । भाइरस रिमुभिङ कार्डले एन्टिबाइटिकको जस्तै काम गर्छ भन्छन् यो कार्ड भिर्नेहरु र यो कोरोना जन्तर नेताहरुले ७ सयदेखि ९ सयसम्म तिरेर किनेको बताएका छन् ।

LEAVE A REPLY