थपिए २२ सहसचिव (नामसहित)

लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ । आयोगले यही असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।आयोगले नेपाल प्रशासन सेवा, सहसचिव वा सो सरह पदका लागि २२ जना मागेकोमा लिखित परीक्षाबाट २८ जना अन्तर्वार्ताका लागि छनौट भएका थिए ।

 

LEAVE A REPLY