अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एउटा विरुवा रोपिरहेका छन् । एउटा विरुवा रोप्न लाग्दा उनलाई तीन वटा छाता ओडाइएको छ । विरुवा रोप्ने ठाउँमा त्यहाँ बोरा ओछ्याइएको छ ताकी उनको टल्किएको जुत्तामा माटो र हिलो नलागोस ।