स्थानीयले बनायाे सरुवा मापदण्ड

स‌ंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अाफु अन्तर्गतका कर्मचारीहरुकाे सरुवा व्यवस्थीत पार्न सरुवा मापदण्ड २०७२ बनाएकाे छ । सरुवा गर्ने म्याद सकिनै लाग्दा जारी गरीएकाे उक्त सरुवा मापदण्ड निजामती सेवा नियमावली २०५० काे नियम ३६ काे उपनियम १५ बमाेजिम तयार गरीएकाे भनीएकाे उक्त मापदण्डमा १० बुँदा अर्थात शर्तहरु राखिएकाे छ ।

विस्तृत विवरण हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस

http://www.mofald.gov.np/ne/node/209

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here