डडेल्धुरास्थित क्वारेन्टिनमा ज्यान गुमाउने महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको कोरोना परिक्षणको रिपोर्ट नआउँदै अन्तेष्टि गरिएको छ । गाउँपालिकाकै वडा नम्बर १ असिग्राममा रहेको आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै मंगलबार राती मृत्यु भएको थियो ।

केहि दिन पहिले मात्रै भारतबाट नेपाल आएकी ति महिला राति श्रीमनसंगै सौचालय गएको बेला बेहोस भएपछि मृत्यु भएको थियो । उनी आफ््ना श्रीमान र छोरीसंगै क्यारेन्टाइनमा बस्दै आएकी थिईन् । मृतक महिला आफ्ना श्रीमान र छोरीसंगै क्यारेन्टाइनमा बस्दै आएकी थिईन् ।उनको डोटी र डडेल्धुराको सिमानामा पर्ने सेती नदी किनारमा अन्तेष्टि गरिएको स्थानियले बताएका छन् ।

LEAVE A REPLY