लोकसेवा आयोगमा धेरै पटक दोेहोरीएका प्रश्नहरु

डटपेनको अविष्कार कसले गरेका हुन् ?
जोन जे लाउड
नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
वि.सं. २०६४ असार २३
चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
टेनिस
खुट्टामा जिव्रो हुने जीव कुन हो ?
पुतली
मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
आँखा झिम्काउनु
जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
तीतो
मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
१३ प्रकारका
संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
रुघा
भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
डुक एयर
याहुका संस्थापक को–को हुन् ?
डेविड फिलो र जेरी याङ्ग
सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
स्पेन
असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?
भेनेजुयलामा
अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
४ डलर
सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
प्रसिद्धजङ्ग राणा
विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
गुल्मी
नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
गोपाल प्रसाद रिमाल
विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
जापान
भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
मूल सर्वास्ति विनय
लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
ईश्वरको पार्टी
अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?
नेपालको चितवनमा
संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
माइक्रोसफ्ट कर्पोरेशन
सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?
सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
लोटस–१२३ केसँग सम्बन्धीत छ ?
कम्प्युटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here