बक्समा राखी फालिएको अवस्थामा मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अस्पताल रहेको क्षेत्रमा बिच सडकमै नवजात शिशुको शव फेला परेको छ ।
नवजात शिशुको शव कसले फालेको हो भन्ने बारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।
Fresh Now
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचारः ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
स्वास्थ्य मन्त्रालयले मास्क सेनिटाइजर, क्लोरिनलगायत स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पाइएको छ । बजारमा प्रति थान चार रुपैयाँमा पाइने मास्क...
यी हुन् १ करोड १७ लाख अपचलन गर्ने मालपोतका लेखा अधिकृत
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृतलाई ठूलो रकम अपचलनमा पक्राउ गरेको छ।
सीआईबीले लेखा अधिकृत रिठ्ठे परियारलाई काठमाडौंबाट...
लोकसेवा कसरी पास गर्ने ? राशी अनुसार कुन बिषयको तयारी गर्दा मिल्छ सफलता
लोक सेवा परीक्षा कसरि पास गर्ने ? राशी अनुसार कुन बिषयको तयारी गर्दा सजिल्लै सफलता मिल्छ ? बिद्या सबैको लागि चाईन्छ बिद्या,बुद्दि मान सम्मान...