बिच सडकमै नवजात शिशुको शव

बक्समा राखी फालिएको अवस्थामा मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अस्पताल रहेको क्षेत्रमा बिच सडकमै नवजात शिशुको शव फेला परेको छ ।
नवजात शिशुको शव कसले फालेको हो भन्ने बारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here