लकडाउनका कारण घाँस दाउरा वनपाखामा ब्यस्त

टेक सिंह धामी बैतडी
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको छ ।

सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो । जुन वैशाख ३ गतेसम्मका लागि कायम रहने सरकारले जनाइसकेको छ । सिगास गाउँपालिका वडा नं ९ चौखामका अधिकांश युवाहरु लकडाउनको समयमा वनपाखा मेलापात, घाँस दाउरा गर्नमा ब्यस्त देखिन्छन्। विश्वब्यापि महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरसका कारण गरिएको लकडाउनले गाउँबस्तीलाइ पनि प्रभावित गरेको छ, तापनि ू गाउले जिबन (उकालि ओराली भन्ज्याङ चौतारी नै हाम्रो दैनिकी हो भन्छन बाचुन्जेल काम गर्ने पर्ने बाध्यात्मक सम्झौता नै गाउँले जीवन हो भन्छनू यहाका स्थानीय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here