डिभी होल्डर र पिआरवालाहरु

सरकारले निजामती प्रशासनमा विदेशी मुलुकको स्थायी वसोवासको अनुमति (डि.भी. या पिआर) लिएकालाई नोकरीबाट अवकाश दिने भएको छ । पिआर वा डिभी परेका सेवारत सरकारी कर्मचारीलाई डिभी– पिआर वा नोकरी मध्ये एउटा रोज्न सरकारले एक महिनाको समय दिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here