पत्रकार धामीको समुहले गर्यो जनचेतनामुलक प्रचार प्रसार

 

सुदुरपश्चिम बैतडी सिगास का बिभिन्न वडाहरु मा पत्रकार टेक सिंह धामी लगायतको युवा समुहले आज नोबल कोरोना भाइरस कोभिड१९ बारे सचेतनामुलक प्रचार प्रसार गरेको हो।

कोरोना बाट समग्र देश लकडाउन मा भएको बेला सम्पुर्ण ले आ आफ्नो क्षेत्रबाट सचेतना र जोखिम न्यूनीकरण का लागि लाग्नु पर्ने भन्दै यो कार्यक्रम थालिएको हो। यसका साथै साबुन मास्क बितरण को कार्यक्रम पनि गर्ने पत्रकार टेक सिंह धामी को समुहले जनाएको छ।

LEAVE A REPLY