सहसचिवको लिखित नतिजा सार्वजनिक

लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले गत मंसिरमा लिएको परीक्षाको नतिजा सार्वजानिक गरेको हो । लोकसेवाले आन्तरिक प्रशासनतर्फ लेखा परीक्षण सेवा, प्रशासन सेवा र न्याय सेवातर्फ सरकारी वकिल समूह र न्याय समूह तर्फको नतिजा सार्वजनिक गरेको हो ।आइतबार लोकसेवाले परीक्षामा उत्र्तीण २८ परीक्षार्थीको नाम सार्वजानिक गरेको छ ।

Image may contain: text

No photo description available.

LEAVE A REPLY