गोलभेँडा खादा यस्तो सम्म हुन्छ

प्राय धेरैलेको भान्छामा गोलभेँडा सजिएको देखिन्छ । मान्छेले स्वादको दुनियामा बेफाइदा भने कमै सोच्छन् । तर गोलभेँडा प्रयोग गर्नुका पाँच नोक्सानीहरु यस प्रकार रहेका छन् ।

यसको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरीरमा अम्लियको मात्रा बढ्छ । टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरीरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ । टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरीरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरीरको दुर्गन्ध पैदा गर्छ ।

यदि तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरीरमा ग्याँस पैदा गर्छ ।

-एजेन्सी ।

LEAVE A REPLY