कोरोना भाइरसबाट ८१२ जनाको मृत्यु

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३७ हजार २ सय ५१ पुगेको सिजिटियनले उल्लेख गरेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले २ हजार ६ सय ४९ कोरोना संक्रमित मानिसलाई निको भएको जनाको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY