सहरमा लाग्यो भ्यालेनटाइन

यतिखेर शहरिया युवायुवतीहरूलाई प्रेम दिवस लागेको देखिन्छ ।दरबारमार्गस्थित गिफ्ट पसलमा भ्यालेन्टाइन डे उर्फ प्रेम दिवस (फेव्रुवरी १४) का लागि झकीझकाउ राखिएका सामाग्रीहरु । यसवेला प्रेमिल उपहारजन्य वस्तुको व्यापार फस्टाउने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here