आज नायिका श्वेता खड्काको जन्मदिन, कति वर्ष लागिन् त ?

नायिका श्वेता खड्काको जन्म १९८९ फेब्रुअरी ५ तारिखका दिन काभ्रेको पनौतीमा भएको हो । यसकै आधारमा आज उनी ३२औं जन्मदिन मनाउँदैछिन् ।श्वेताले १२ वर्षअघि मोडलिङ हुँदै फिल्मी क्यारियर सुरु गरेकी हुन् । सन् २०१० मा रिलिज भएको चलचित्र ‘कहाँ भेटिएला’ उनको डेब्यु चलचित्र हो । एउटै चलचित्रबाट स्थापित हुने थोरै नायिकामा श्वेता पनि पर्छिन् ।

LEAVE A REPLY