गृहका ३२ कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

गृह मन्त्रालयले एकै पटक ३२ कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रिस्तरिय निर्णयअनुसार गृहले १७ सहसचिव र १५ उपसचिवसहित ३२ जना कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले हालै मात्र पदस्थापन भएका केही सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी सिडिओको जिम्मेवारी दिएर पठाएको छ । साथै केही प्रमुख जिल्ला अधिकरी र केही सहायक प्रजिअहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here