७५३ स्थानीय तहः नगरपालिका र गाउँपालिकाको जनप्रतिनीधीका सम्पर्क नंबर सहित

नेपालमा स्थानीय तहको गठन भई स्थानीय सरकारको चुनावसमेत सम्पन्न भएको डेढ वर्ष बितेको छ। संघीय प्रणाली नेपालका लागि नयाँ अभ्यास हो। नयाँ अभ्यास भएका कारण कतिपयलाई नेपालको संघीयताबारे खास चासो देखिँदैन। तर, आम मानिसलाई नेपालमा कति महानगर, कति उपमहानगर, कति नगर र कति गाउँ छन् भन्ने थाहा छैन।

नेपालमा कति महानगरपालिका छन्, कति उपमहानगरपालिका छन्, कति नगरपालिका र गाउँपालिका छन् ? हामीले यहाँ ७५३ वटै स्थानीय तहको नाम र जिल्ला , स्थानीय तहको नाम र प्रतिनिधी र उनीहरुका सम्पर्क नंमर उल्लेख गरेका छौं। तपाईको ज्ञानका लागि यो विशेष उपयोगी हुने हाम्रो विश्वास छ।यो लिंक खोल्नु होला 

http://103.69.124.141/gis/website/

LEAVE A REPLY