आकर्षक पोशाकमा ऋषि धमलाकी छोरी एरिकाको गुन्युचोलीमा नायिका करिश्मा

नायिका करिश्मा मानन्धर आकर्षक पोशाकसहित ऋषि धमलाकी छोरी एरिका धमलाको गुन्युचोलीमा पुगेकी थिइन् । पति बिनोद मानन्धरसँग पुगेकी उनी धपक्कै बलेकी जसरी श्रृंगारिएकी थिइन् ।

धेरैको दृष्टिमा परेकी करिश्माको टाटुले यसपटक फेरि चर्चा पायो । उनले टाटु देखिने गरी पोशाक लगाएकी थिइन् । करिश्माले केही समय बसेर शुभचिन्तकहरुसँग भलाकुसारी पनि गरेकि थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here