सुन–चाँदीको भाउ ओरालो लाग्यो

सोमबार ७४ हजार ८०० रुपैयाँ कायम भएको छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर मंगलबार ७४ हजार रुपैयाँ काएम भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY