स्नातक तेस्रो वर्षको परीक्षा परिणाम प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियंत्रकको कार्यालय, बल्खुले आज (बीए) तेस्रो वर्ष २०७६ को परीक्षा परिणाम प्रकाशित गरेको छ । बीए तेस्रो वर्षको परीक्षा जेष्ठ १२ गते सुरु भएर २०७६ आषाढ १० मा सम्पन्न भएको थियो।

विद्यार्थीहरूलाई उनीहरूको नतीजा जाँच गर्न तलको लिङ्क क्लिक गर्नुपर्ने छ ।

http://tuexam.edu.np/?

LEAVE A REPLY