लुम्बिनी बौद्ध विश्वविद्यालयले माग्यो विभिन्न तहमा कर्मचारी

के तपाई बेरोजगार भएर चिन्तित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । शुक्रवार सूचना जारी गर्दै विश्वविद्यालयले प्रसासनतर्फ अधिकृत तृतीय, सहायक प्रथम, सहायक द्वितीयलगायतका विभिन्न तहमा कर्मचारी माग गरेको छ । यस्तै विश्वविद्यालयले बढुवा सूचना पनि जारी गरेको छ ।

LEAVE A REPLY