गौतमवुद्ध गोल्ड कप फाइनलमा

२०७२ कार्तिक २६ गते कपिलवस्तुमा भएको गौतमवुद्ध गोल्ड कप फाइनलमा पुगेको छ । सि.एम.जि. सन्कटा युवा क्लबले मनाङ मर्स्याङ्दिलाई शुन्य अंकमा हराउदै १ गोलले जित हात पारेको हो । खेलको ६५ मिनेटमा १० नम्बरको जर्सी लगाउने शिबराज खड्काले गोल गर्न सफल भएको हुन् । सोहि गोलनै निर्णायक गोल बन्न पुगेको कपिलवस्तु युवा क्लबले जनाएको छ ।

LEAVE A REPLY