स्वास्थ्य मन्त्रालयले सच्चायो १७५ कर्मचारीहरुको समायोजन (सूचीसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय ७५ कर्मचारीहरुको समायोजन सच्चाएको छ । कर्मचारी समायोजनको क्रममा नाम, थर, पद, तह, श्रेणी र हालको कार्यालय नै फरक परेकाहरुको समायोजन सच्याएको मन्त्रालयले जनाएको छ ।

नाम थर, पद, तहश्रेणी र हालको कार्यालय सच्याइएको नामावली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here