भोली ६ सय ५० अधिकृतका लागि विज्ञापन खोलिने

लोकसेवा आयोगले ठूलो संख्यामा अधिकृतहरुको विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगको बार्षिक कार्यतालिका अनुसार भोली राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक)को विज्ञापन खोल्ने आयोगको तयारी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) लागि ६५० बढी विज्ञापनको माग गर्दै आजै आयोगमा पठाउने तयारी गर्दैछ । मन्त्रालयले पठाएको मागको आधारमा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार राजपत्रांकित तृतीय श्रेणीको अधिकृत तर्फ भोली बुधबार विज्ञापन गर्ने जनाइएको छ ।

LEAVE A REPLY