उपत्यकाको न्युनता तापक्रम ६ डिग्रि सेल्सियस,चिसो अझै बढ्ने

Sharing is caring!

आज विहानैदेखि पूर्वी र पश्चिम तराईका  जिल्लाहरुमा बाक्लो कुहिरो लागेको छ ।
तर मध्यान्नपछि विस्तारै कुहिरो हट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौँ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस रहेको छ । महाशाखाका अनुसार चिसो अझै बढ्ने छ ।मध्य तराइमा विहानी पख पातलो कुहिरो लागेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार, दिउँसो भने देशभरीको मौसम सफा रहने छ ।

Sharing is caring!

LEAVE A REPLY