हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

Sharing is caring!

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार प्रतितोला ७१ हजार ४ सय रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज परिवर्तन नभई सोहि मूल्यमा नै कायम रहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्यमा पनि परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भइरहेको जनाइएको छ ।

Sharing is caring!

LEAVE A REPLY