लागुऔषध गाँजासहित भारतीय पक्राउ

Sharing is caring!

प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट पाँच केजी गाँजासहित ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय यादवलाई पक्राउ गरेको हो ।

Sharing is caring!

LEAVE A REPLY