भारततर्फ लैजादैं गरेको १७ लाख बढीको छोकडा र मरिच बरामत

Sharing is caring!

पर्सा प्रहरीले गैरकानुनी तवरले नेपालबाट भारततर्फ लैजादैं गरेको १७ लाख ६० हजार ६५० रुपैयाँ बराबरको छोकडा र मरिचसहित छिपहरमाई गाउँपालिकाबाट ट्याक्टर नियन्त्रणमा लिएको छ ।
छिपहरमाई ५ भिष्वा बजारबाट छोकडा, मरिचलगायत सामान लोड गरेर ना४त ५३२२ नं को ट्याक्टर भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको हो । बरामद गरिएको समान आवस्यक कारबाहीका लागि भन्सार कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY