धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले विजयी

Sharing is caring!

धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहदाँ वडा नम्बर ७ को उपचुनावमा नेकपाले विजयी हासिल गरेको छ ।

नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

Sharing is caring!

LEAVE A REPLY