त्रिवि सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

Sharing is caring!

त्रिभुवन विश्व विद्यालय सेवा आयोगले रिक्त पदमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।आयोगले आइतबार एक सूचना प्रकाशित गर्दे खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वानका लागि विज्ञापन सार्वजनिक गरेको हो । खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

Sharing is caring!

LEAVE A REPLY