आज नेपाली बजारमा तीन सयले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज ७१ हजार ३ सय पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य ७१ हजार पुगेको छ ।
आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएका छ ।

LEAVE A REPLY