प्रभु बैंकको कार्ड छ भने साटिहाल्नुहोस्, माघदेखि चल्दैन

Sharing is caring!

के तपाईँको खाता प्रभु बैंकमा छ ? यदि छ भने सो बैकको पुराना भिसा कार्डहरु साटेर नयाँ कार्ड लिन ग्राहकहरुलाई आग्रह गरेको छ । आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बैंकले बताएको छ । बैंकले कार्ड सिस्टम अपग्रेड गरी हालको कार्डलाई विस्थापन गर्ने र नयाँ कार्ड जारि गर्ने जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY