रमेश वि.जी.को पल्लाभारी

Sharing is caring!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश वि.जी. विजय भएका छन् । उनका प्रतिद्धन्धी विष्णु खत्रीलाई ३९ मतान्तरले हराउदै वि.जी. विजयी भएका हुन् । वि.सी.ले ५८४ मत ल्याउदा प्रतिद्धन्धी विष्णु खत्रीले ५४५ मत ल्याएकि थिइन ।
त्यसैगरी राजु ढकालले प्रतिद्धन्धी तारापति सुबेदीलाई ३६५ मतल पछि पार्दै ७३७ मत ल्यायर कोषाध्यक्षमा विजयी भएका छन् । त्यस्तै सह कोषध्यक्षमा ईश्वरी प्र.भुसाल(६८०),प्रशासनिक सचिवमा- कृषण रेउले(८४६) मतका साथ विजयी भएका छन् । अन्तिम परिणम यस्तो छ:-

Sharing is caring!

LEAVE A REPLY