साग महिला फुटबलमा नेपालको पहिलो खेल श्रीलंकासंग

Sharing is caring!

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता चार देश मात्र सहभागी हुने भएपछि राउन्ड रोविन लिग खेल खेलाइने भएको छ । प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका मात्र सहभागी हुने भएका छन् । शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंकासंग खेल्नेछन् ।
राउण्ड रोविन लिगपछि पहिलो र दोस्रो स्थानमा हुने दुई टिम फाइनल पुग्नेछ ।

Sharing is caring!

LEAVE A REPLY