मन्त्रालयबाट बाहिरिएपछि भाडाको ट्याक्सीमा गोकर्ण विष्ट

Sharing is caring!

मन्त्रीमण्डल पुनर्गठन पछि श्रममन्त्रीबाट बाहिरिएका गोर्कण विष्ट मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी चढेर निवास तर्फ लागेका छन् । यस अघि उर्जा मन्त्री भएको समयमा पनि विष्ट ट्याक्सीमा निवास गएका थिय ।
मन्त्रालयबाट सिंह दरबारको दक्षिण गेट सम्म पैदल आएका विष्टले शुभेच्छेकहरूलाई हात हल्लाउँदै विदाइ भएका हुन् । गेटमा आइसकेका उनले भाडाको ट्याक्सी नपाएपछि केहि समय कुरेका थिए।

Sharing is caring!

LEAVE A REPLY