सन्दीपले गरे पारसलाई फलोब्याक

Sharing is caring!

पारस खड्कालाई ट्वीटरमा अनफलो गरेपछि विवादमा परेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले पारस खड्कालाई ट्वीटरमा फलोब्याक गरेका छन् ।
सन्दीपले व्यक्तिगत रोजाईको विषय भन्दै त्यसको बचाउ गर्दै आएका थिए। गत साता त्रिवि क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब एमसीसिबीच खेल भइरहेका बेला नेपाली समर्थकले ‘पारसलाई फलो गर’ भन्दै सन्दीपविरुद्ध नाराबाजी गरेका थिए। सन्दीपले अनफलो गरेपनि पारसले भने सन्दीपलाई फलो गरेका थिय ।
ट्वीटरमा सन्दीपका एक लाख ७६ हजार फलोअर्स रहेका छन् ।

Sharing is caring!

LEAVE A REPLY